साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं.
फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्नुभएका श्री मुन्ना साह रौनियारलाई हार्दिक स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत श्री राकेश ओझालाई बिदाइ कार्यक्रमका केही तस्बीरहरु।
आज मिति २०८३/०३/०५ गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री रुस्तम अंसारी ज्यू द्वार आ•ब २०८३/०८४ को निती, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै रु ३९ करोड १६ लाख ९७ हजार प्रस्तुत गर्नु भएको छ।
नेपाल राष्रिय माध्यमिक विद्यालय फेटा-०३ मा चित्रकला,.वकतृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिताको प्रारम्भ।
आज मिति २०८२/०३/०६ गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री रुस्तम अंसारी ज्यू द्वार आ•ब २०८२/०८३ को निती, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै रु ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैया प्रस्त गर्नु भएको छ।